यस्ताे अवस्थामा भेटियाे मकालु एयरकाे दुर्घट्नाग्रस्त विमान (फाेटाे सहित)

सुर्खेतबाट बुधबार बिहानदेखि हुम्लाकाे लागी उडेकाे मकालु एयरकाे विमान दुर्घटना भएकाे छ । विहानै देखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा फेला परेको छ । जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ ।

घटनास्थलमा पुगेका प्रहरीले दुवै जनाको शव फेला परेको  छ। ९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए।तस्बिरहरू : विजय लामा

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.