लुम्बिनीमा ५० लाख सम्म पर्यटक भित्राउँछौं : मुख्यमन्त्री पोख्रेल

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो श्रृंखलाको पाँचौं भाग अन्तर्गत शरद केसीसँग कुराकानी गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल भन्छन् – “संघीयतामा जटिलता आउन सक्छ भन्ने बुझेका छौं।”

उनी भन्छन्, “पाँच वर्ष भित्र लुम्बिनीमा ५० लाख सम्म पर्यटक भित्राउँछौं। “

Comments

comments

अरु समाचार

प्रधानमन्त्री केपी अाेली गुटबाट प्रभावित हुनुभयो : एमाले नेता…

काठमाडौं– नयाँ सरकारमा मन्त्री बन्नेको जत्ति चर्चा छ, एमाले सचिव योगेश भट्टराईको पनि उत्तिकै चर्चा छ, मन्त्री नबनेकामा । एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन...

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,नौ महिनामा ७ विदेश भ्रमण…

शान्ति तामाङ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सबभन्दा धेरै विदेश भ्रमण गर्ने स्थानीय तह प्रमुखमा पर्छन्।निर्वाचित भएको नौ महिनामा उनले सातपटक विदेश भ्रमण गरे।...

© Paschim Khabar 2017 - All Right Reserved.