नेपाल विद्यार्थी संघले पार्टी सभापति शेरबहादुर देउवालाई चस्मा उपहार दिएपछी…..

काठमाडौँ — कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् । झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए ।’गुटरहित’ लेखिएको चस्मा नेवि संघले दिए पनि सभापति देउवाले लिन अस्वीकार गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुई खेमा विभाजित छन् भने अन्य थुप्रै गुट-उपगुट सक्रिय छन् ।

साभार कान्तिपुर

Comments

comments

अरु समाचार

यस्तो देखियो नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि…

काठमाडौँ, ३ जेठ: नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास...

यस्ताे अवस्थामा भेटियाे मकालु एयरकाे दुर्घट्नाग्रस्त विमान (फाेटाे सहित)

सुर्खेतबाट बुधबार बिहानदेखि हुम्लाकाे लागी उडेकाे मकालु एयरकाे विमान दुर्घटना भएकाे छ । विहानै देखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका...

रुकुमकाे भूमे गाउँपालिकामा रुख कटान यस्तो छ अनौठो चलन(फाेटाे…

हरि गौतम रुकुम (पूर्व) — भूमे गाउँपालिकाका केही गाउँमा यस्तो अनौठो चलन छ कि जहाँका सामुदायिक वनका रुख कटान गर्नुपर्ने । वन व्यवस्थापनका लागि वन कटान...

© Paschim Khabar 2017 - All Right Reserved.