अभिनेता राजेश हमाल डोल्पामा अलपत्र

राजेश हमाल डोल्पामा अलपत्रडोल्पा– अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्।डोल्पाको सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन गएका हमाल मौसम अनुकुल नभएपछि अलपत्र परेका हुन् । अभिनेता हमालअसार १४ गते डोल्पामा कार्यक्रममा लागी आएका थिए । तर

कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किन १५ गते जुफाल आएता पनी मौसम प्रतिकुल भएर हवाई उडान नभएपछि अलपत्र परेका हुन् । विमानस्थल पुगेकै दिनदेखि भारी बर्षाले मौसम विग्रेर नेपालगञ्ज–डोल्पा हवाई उडान ठप्प भएपछि उनी अलपत्र परेका हुन्। हमाल डोल्पाबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्किने तयारीमा थिए।
हमाल मात्र होइनन् प्रतिकुल मौसमका कारण हवाई उडान नहुँदा जुफाल विमानस्थलमा यात्रुहरुको चाप बढेको छ। शुक्रबारदेखि मौसम बिग्रेकाले नेपालगन्ज–डोल्पा र डोल्पा– नेपालगन्जका कुनै पनि उडान भएका छैनन्।

Comments

comments

अरु समाचार

के प्रेममा छिन् शाहरुखकी छोरी ? सार्वजनिक भयो यस्तो…

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले...

रेस्टुरेन्टको कुनामा प्रियंका र निक एक-अर्कासँग लठ्ठ

अफेयरको चर्चाबीच बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोन्सले लस एन्जेलसको एउटा रेस्टुरेन्टमा डिनर डेट गरेका छन् । उक्त डेटमा दुवै जना...

यस्ताे छ भावनकाे “बग्ने खाेला” गित (भिडियाेसहित)

दैलेख जन्मथलाे भएकी भावना अार्चाय अहिले चर्चामा रहेकी छिन । गित र नृत्यमा पारगत अाचार्य अहिले “बग्ने खोला ”  गितका कारणा चर्चामा रहेकी हुन्र...

© Paschim Khabar 2017 - All Right Reserved.