यस्ताे छ भावनकाे “बग्ने खाेला” गित (भिडियाेसहित)

दैलेख जन्मथलाे भएकी भावना अार्चाय अहिले चर्चामा रहेकी छिन । गित र नृत्यमा पारगत अाचार्य अहिले “बग्ने खोला ”  गितका कारणा चर्चामा रहेकी हुन्र । गित भएलगतै एकलाख भ्यूज बटुल्न सकेकाे गितले उनलाइ चर्चा बटुलेकाे हाे ।  यतिधेरै चर्चा परिचर्चा र सफलता पाइएला भन्ने कुरामा साेचेकाे थिएन तर याे गितका लागि मैले लामाे समय मिहनेत गरेकाे  थिए । जे हाे दुख अनुसारकाकाे  ढुक्क थिइनन गायिका भावना आचार्य तर उनको सोचाइ भन्दा फरक भैदिइयो उनको यो गितलाइ युटुबमा १५ लाख भन्दा पनी बढिले हेरीसकेका छन्र । अहिले यहि गितका कारण भावना चर्चामा छिन अनि उनको ब्यस्तता निकै बढेकोछ । अहिले विभिन्न कार्यक्रमको अफर आउन थालेको छ उनलाई त्यतिमात्र हैन मलेसियामा हुने एउटा म्युजिक अवार्डमा अनि यहि गितबाट मनोनयनमा समेत परेकि बताउछिन गायीका तथा माेडल अाचार्य।
उनले भनिन् यो सफलता सबै दर्शक श्रोताको मायाका कारण मात्र सम्भब भएको बताइन साथै यतिधेरै मायाका कारण अझै यो भन्दा उत्कृष्ट काम दिनुपर्ने जिम्मेवारी बढेको उनले बताइन ।

हेर्नुहोस भिडियो :

Comments

comments

अरु समाचार

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र

डोल्पा– अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्।डोल्पाको सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन गएका हमाल मौसम अनुकुल नभएपछि अलपत्र परेका हुन्...

के प्रेममा छिन् शाहरुखकी छोरी ? सार्वजनिक भयो यस्तो…

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले...

रेस्टुरेन्टको कुनामा प्रियंका र निक एक-अर्कासँग लठ्ठ

अफेयरको चर्चाबीच बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोन्सले लस एन्जेलसको एउटा रेस्टुरेन्टमा डिनर डेट गरेका छन् । उक्त डेटमा दुवै जना...

© Paschim Khabar 2017 - All Right Reserved.