1 year ago

    प्रतिनिधिसभा क्षेत्र नम्बर १

    प्रेम सुवाल (नेमकिपा) ११,८०६
    बाबुराजा जोशी (कांग्रेस) ८,३५२
    मिलन सुवाल (माओवादी केन्द्र) ७,२३०

    प्रदेशसभा क
    हरिशरण लामिछाने (एमाले) ७६५३
    जीवन खत्री (कांग्रेस) ५४९४
    निरज लवजु (नेमकिपा) २३९१

    प्रदेशसभा ख
    सुरेन्द्रराज गोसाई (नेमकिपा) ११,३८६
    रोमन सिलाकार (माओवादी केन्द्र) ३३७३
    अनिल भुजु (कांग्रेस) २५७१

    1 year ago

    ५१
    विजेता
    २७
    अग्रता

    १८
    विजेता
    १८
    अग्रता

    १०
    विजेता
    १२
    अग्रता

    ०३
    विजेता
    ०७
    अग्रता

    ०३
    विजेता
    ०७
    अग्रता

    ०१
    विजेता
    ००
    अग्रता

    ०१
    विजेता
    ००
    अग्रता

    ००
    विजेता
    ०१
    अग्रता

    1 year ago

    कन्चनपुर (क्षेत्र नं ३)
    दीपक प्रकाश भट्ट: ९१७९
    रमेश लेखक: ९०९९

    1 year ago

    कन्चनपुर (क्षेत्र नं २)
    नर बहादुर धामी: ११७८३
    नारायण प्रकाश साउद: ८०९८

    1 year ago

    कन्चनपुर (क्षेत्र नं १)
    बीना मगर: ९२४७
    दिवान सिंह बिष्‍ट: ५३९८

    1 year ago

    दैलेख (क्षेत्र नं २)
    राजबहादुर बुढाक्षेत्री: १११०२
    शिवराज जोशी: ७८६२

    1 year ago

    दैलेख (क्षेत्र नं १)
    रविन्द्र राज शर्मा: २३७६७ (विजयी)
    दीपक कुमार शाही: १७२२३

    1 year ago

    दाङ २ बाट कृष्णबहादुर महरा विजयी

    1 year ago

    दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

    1 year ago

    काठमाडौं (क्षेत्र नं १)
    प्रकाश मान सिंह: १०९३६ (विजयी)
    रवीन्द्र मिश्र: १०११८

    1 year ago

    काठमाडौं (क्षेत्र नं ९)
    कृष्ण गोपाल श्रेष्ठ: १६२०७
    ध्यान गोविन्द रंजित: १००३४

    1 year ago

    कास्की (क्षेत्र नं ३)
    जगत बहादुर सुनार: ६६५
    शुक्रराज शर्मा: ५२५

    1 year ago

    कास्की (क्षेत्र नं १)
    खगराज अधिकारी: ९८६४
    यज्ञ बहादुर थापा: ७०१५

    1 year ago

    कास्की (क्षेत्र नं २)
    रविन्द्र प्रसाद अधिकारी: ११५४२
    देव राज चालिसे: ७८७३

    1 year ago

    मोरङ (क्षेत्र नं ४)
    अमन लाल मोदी: ७०८४
    महेश आचार्य: ५०४२

    1 year ago

    मोरङ (क्षेत्र नं ६)
    लालबाबु पण्डित: ३३९४१ (विजयी)
    शेखर कोइराला: ३१२६६

    1 year ago

    मोरङ (क्षेत्र नं ३)
    भानुभक्त ढकाल: ४२४१३ (विजयी)
    सुनिलकुमार शर्मा: ४०५०६

    1 year ago

    मोरङ (क्षेत्र नं ५)
    शिव कुमार मंडल (केवट): ३४८९
    अमृत कुमार अर्याल: ३२१८

    1 year ago

    मोरङ (क्षेत्र नं १)
    घनश्याम खतिवडा: ९७८६
    डिगबहादुर लिम्वु: ८९८४

    1 year ago

    झापा (क्षेत्र नं ३)
    राजेन्द्र प्रसाद लिङ्देन: १८०५
    कृष्ण प्रसाद सिटौला: १२०२

    1 year ago

    झापा (क्षेत्र नं ५)
    के.पी शर्मा ओली: ११४६६
    खगेन्द्र अधिकारी: ५१०५

    1 year ago

    सुर्खेत प्रतिनिधिसभा-१

    एमालेका ध्रुवकुमार शाही-४४५५

    कांग्रेसका पूर्णबहादुर खड्का-३८७४

    1 year ago

    बागलुङ प्रतिनिधिसभा क्षेत्र नम्बर २

    देबेन्द्र पाैडेल- २२,३८०

    नरबहादुर पुन- १४,९३०

    1 year ago

    मालेका ध्रुवकुमार शाही-४४५५

    कांग्रेसका पूर्णबहादुर खड्का-३८७४

    1 year ago

    स्याङ्जामा मतगणना हुन सकेन, वाम गठबन्धनद्वारा आन्दोलन, प्रहरीद्वारा लाठीचार्ज

    1 year ago

    प्रदेशसभामा विजयी हुनेहरू

    हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
    जुम्ला-प्रदेशसभा ‘क’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
    म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
    म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
    मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
    मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
    मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
    पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली
    पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती
    पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
    हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
    रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
    बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमेर्चा) ११८८४
    धादिङ २ ‘क’ जगत सिंखडा -(माअोवादी)

    1 year ago

    प्रतिनिधि सभामा विजयी हुनेहरू

    म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
    मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
    मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
    पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
    मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
    बझाङ -भैरवबहादुर सिंह(एमाले)
    हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
    डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
    बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८

    1 year ago

    कमल थापा पछि परे
    मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछाडि लागेका छन्। हालै सार्वजनिक भएको मत परिणाम अनुसार उपप्रधानमन्त्रीसमेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् ।

    वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३ सय २२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा अध्यक्ष थापाले ३ हजार २ सय ६७ मत पाएका छन् ।

    तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सरोज कोइराला छन् । उनले १९० मत पाएका छन् ।

    1 year ago

    कालीकोटको प्रदेशसभा (क) नेकपा एमालेका उम्मेदवार कुर्मराज शाही विजयी भएका छन्। ११ हजार ९ सय ३५ मत ल्याइ शाही विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार टेकराज शाहीले ४ हजार ४ सय ८९ मत ल्याए।

    1 year ago

    इलाम क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार झलनाथ खनाल र क्षेत्र नं. २ मा सुवासचन्द्र नेम्वाङले अग्रता कायम गरेका हुन् ।

    क्षेत्र नं. १ मा खनालले ३ हजार ४८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भुपेन्द्र कट्टेलले १ हजार ६ सय ४६ मत ल्याएका छन् ।

    त्यस्तै, २ नं. क्षेत्रमा नेम्वाङले ३ हजार ३ सय १२ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी केशव थापाले २ हजार ३ सय २० मत ल्याएका छन् ।

    1 year ago

    चितवन (क्षेत्र ३)

    विक्रम पाण्डे ६८७
    पुष्पकमल दाहाल ४७३

    1 year ago

    लमजुङ (क्षेत्र नं १)ख
    पृथ्वीसुब्वा गुरुङ ९४६०
    कृष्णप्रसाद काेइराला ७६७१

    1 year ago

    बाजुरा (क्षेत्र नं १) ख
    प्रकाशबहादुर शाह (विजयी) १८१८६
    पदमबहादुर शाही १४९७७

    1 year ago

    बाजुरा (क्षेत्र नं १)क

    बलदेव रेग्मी (विजयी) ९८४०
    जनकराज गिरी ८३०१

    1 year ago

    हुम्ला (क्षेत्र नं १)

    दल रावल (विजयी) ७१५८
    ठानबहादुर राेकाय ४८११

    1 year ago

    दाङ (क्षेत्र नं ३)


    जग प्रसाद शर्मा १५०८
    डिल्ली बहादुर चौधरी १४३२

    1 year ago

    धनकुटा (क्षेत्र नं १)
    राजेन्द्र कुमार राई: २३४८
    सुनील बहादुर थापा: १४२७

    1 year ago

    सुनसरी (क्षेत्र नं १)
    जयकुमार राई: १६७३
    अशोककुमार राई: ९७३

    1 year ago

    सुनसरी (क्षेत्र नं ४)
    रमेश श्रेष्‍ठ: १७०८
    ज्ञानेन्द्रबहादुर कार्की: १५३३

    1 year ago

    काठमाडौं (क्षेत्र नं ८)
    जीवन राम श्रेष्ठ: ५८७८
    नविन्द्र राज जोशी: ५७८८

    1 year ago

    काठमाडौं (क्षेत्र नं ७)
    राम बिर मानन्धर: ३३६७
    विक्रम बहादुर थापा: १८८२

    1 year ago

    काठमाडौं (क्षेत्र नं ६)
    झक्कु प्रसाद सुवेदी: २२६५
    भिमसेन दास प्रधान: १९३०

    1 year ago

    काठमाडौं (क्षेत्र नं ३)
    कृष्णबहादुर राई: ४२४६
    अम्विका बस्नेत: ३७५८

    1 year ago

    काठमाडौं (क्षेत्र नं २)
    माधव कुमार नेपाल: ४३५६
    दिपक प्रसाद कुईकेल: २२९४

    1 year ago

    काठमाडौं (क्षेत्र नं ४)
    गगन कुमार थापा: ६४५०
    राजन भट्टराई: ६३७७

    1 year ago

    काठमाडौं (क्षेत्र नं १)
    प्रकाश मान सिंह: ५५३४
    रवीन्द्र मिश्र: ४८१२

    1 year ago

    काठमाडौं (क्षेत्र नं ९)
    कृष्ण गोपाल श्रेष्ठ: ८८७१
    ध्यान गोविन्द रंजित: ५७९९

    1 year ago

    काठमाडौं (क्षेत्र नं १० )
    राजेन्द्र कुमार के.सी.: ७२३६
    हितमान शाक्य: ५५०७

    1 year ago

    जाजरकोट प्रदेशसभा (ख) मा एमालेका करवीर शाही विजयी

    1 year ago

    बाजुरामा एमालेका लालबहादुर थापाको जित

    1 year ago

    प्रदेश न. १
    अग्रता / जीत प्रदेश न. २
    अग्रता / जीत प्रदेश न. ३
    अग्रता / जीत प्रदेश न. ४
    अग्रता / जीत प्रदेश न. ५
    अग्रता / जीत प्रदेश न. ६
    अग्रता / जीत प्रदेश न. ७
    अग्रता / जीत
    नेकपा एमाले १२ ० ० ० १० ० ७ ३ ९ ० २ ३ १ ३
    नेपाली कांग्रेस ० ० २ ० ३ ० १ १ २ ० ० १ ० ०
    माओवादी केन्द्र ३ ० ० ० ८ १ ६ १ ७ २ ५ १ ४ ०
    संघीय फोरम ० ० १ ० ० ० ० ० ० ० ० ० ० ०
    राष्ट्रिय जनता पार्टी ० ० ५ ० ० ० ० ० ० ० ० ० ० ०
    विकेकशील साझा पार्टी ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०
    राप्रपा ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०
    नयाँ शक्ति ० ० ० ० ० ० १ ० ० ० ० ० ० ०
    राप्रपा प्रजातान्त्रिक ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०
    स्वतन्त्र ० ० ० ० ० ० ० १ ० ० ० ० ० ०
    VIEW ALL

    1 year ago

    डोल्पामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनमा एमालेका धनबहादुर बुढा
    ११,७६१ मत ल्याउँदै विजयी।

    1 year ago

    जुम्ला प्रदेशसभा (क) मा माअोवादी केन्द्रका नरेस भण्डारी १२,५७४ मत ल्याउँदै विजयी।

    1 year ago

    सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १
    को ताजा मत परिणाम,
    वाम गठबन्धनका ध्रुवकुमार शाही- ४०११ नेपाली कांग्रेसका पूर्णबहादुर खड्का -२९००

    1 year ago

    बाबुराम भट्टराई १२८०५
    नारायणकाजी श्रेष्ठ १०७००

    1 year ago

    प्रकाशमान सिंह ६६८५
    रविन्द्र मिश्र ५७८०

    1 year ago

    घनश्याम भुसाल ३८७८
    दीपक बोहोरा ३३९३

    1 year ago

    पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् ।

    २४ सय मत गणना हुँदा त्रिपाठीले ११ सय ५ मत ल्याएका छन् । कांग्रेसका देवकरण कलवर १ हजार ५४ मतसहित त्रिपाठीलाई कडा टक्कर दिँदैछन् ।

    1 year ago

    जुम्ला प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् ।

    रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् ।

    रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् ।

    जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा पनि वाम उम्मेदवारहरु अघि छन् ।

    1 year ago

    मंसिर, काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् ।

    बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

    बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।

    कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।

    1 year ago

    मगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी
    अनलाइनखबर
    0
    प्रतिक्रिया
    91
    SHARES
    Facebook
    Twitter
    Email

    २२ मंसिर, काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् ।

    बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

    बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।

    कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।

    1 year ago

    गाेरखा १

    प्रतिनिधिसभा

    माओवादी केन्द्र- हरीराज अधिकारी- ७२०६

    नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ- ६५६४

    प्रदेशसभा (क)

    नेपाली कांग्रेस – धिरन थापा- ४४७२

    माओवादी केन्द्र- लेखबहादुर थापा मगर- ५७२४

    प्रदेशसभा (ख)

    रामशरण राजेन्द्र ३७८७

    एमाले – रामशरण बस्नेत- ५७१३

    नेपाली कांग्रेस – राजेन्द्र बजगाइ- ३७८७

    गोरखा २

    प्रतिनिधिसभा

    नयाँ शक्ति – डा बावुराम भट्ररार्इ – ११३३९

    माओवादी केन्द्र- नारायणकाजी श्रेष्ठ- ९७४९

    प्रदेशसभा (क)

    नयाँ शक्ति – हरिरशण आर्चाय- ५६०३

    माओवादी केन्द्र – कमला नहर्की- ५५५३

    प्रदेशसभा (ख)

    नेपाली कांग्रेस- प्रकाशचन्द्र दवाडी- ६६५२

    माओवादी केन्द्र- अमरबहादुर तमु – ५२२३

    1 year ago

    झापा (क्षेत्र नं ३)
    राजेन्द्र प्रसाद लिङ्देन: ६५७
    कृष्ण प्रसाद सिटौला: ३२३

    1 year ago

    मोरङ (क्षेत्र नं ४)
    अमन लाल मोदी: ३९९९
    महेश आचार्य: २५८९

    1 year ago

    चितवन (क्षेत्र नं ३)
    पुष्प कमल दाहाल {प्रचन्ड}: ८१
    विक्रम पाण्डे: १९

    1 year ago

    सप्तरी (क्षेत्र नं २)
    उपेन्द्र यादव: १४१२
    उमेश कुमार यादव: ९४५

    1 year ago

    रुकुम पश्चिम (क्षेत्र नं १)
    जनार्दन शर्मा: २४०३७
    गोपालजी जङ्ग शाह: १००७२

    1 year ago

    काठमाडौं (क्षेत्र नं ९)
    कृष्ण गोपाल श्रेष्ठ: ४२३३
    ध्यान गोविन्द रंजित: २८७८

    1 year ago

    काठमाडौं (क्षेत्र नं ४)
    राजन भट्टराई: २८३२
    गगन कुमार थापा: २४४५

    1 year ago

    काठमाडौं (क्षेत्र नं १)
    प्रकाश मान सिंह: १७०७
    रवीन्द्र मिश्र: १०९५

    1 year ago

    मकवानपुर (क्षेत्र नं १)
    कमल थापा: ५१३
    कृष्ण् प्रसाद दहाल: ४८४

    1 year ago

    कैलाली (क्षेत्र नं ५)
    नारद मुनि राना: ६२४
    आरजु राणा देउवा: ३११

    1 year ago

    धनकुटा (क्षेत्र नं १)
    राजेन्द्र कुमार राई: ३४३
    सुनील बहादुर थापा: २९६

    1 year ago

    दाङ (क्षेत्र नं २)
    कृष्‍ण बहादुर महरा: ३२२०
    राजु खनाल: २१७७

    1 year ago

    झापा क्षेत्र नं. ४, प्रतिनिधिसभा सदस्य

    नेकपा एमाले, एल.पी. साँवा (लिम्बू)ः २२७९

    नेपाली कांग्रेस, देउमान थेवेः १४०२

    1 year ago

    कालिकोटको अपडेट प्रतिनिधि सभा

    प्रतिनिधिसभा सदस्य

    मााअोवादी- दुर्ग रावत ७५६५

    कांग्रेस-भुपेन्द्रजङ्ग शाही-६५१७

    क्षेत्र (क)

    एमाले कुर्मराज शाहि ७३२०

    कांग्रेस-टेकराज शाही-२५९५

    प्रदेश ख

    माअोवादी-महेन्द्रबहादुर शाही-५,९८५

    कांग्रेस-कालिबहादुर सहकारी-४०५६

    1 year ago

    २२ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।

    उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।

    उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

    1 year ago

    पश्चिम रुकुमको ताजा परिणाम

    प्रदेश सभा क्षेत्र (ख)

    गोपाल शर्मा (माअोवादी)–१२६१०

    खडक डागी (कांग्रेस)–५५७७

    1 year ago

    मोरङ प्रतिनिधिसभा अपडेट

    मोरङ १

    एमाले घनश्याम खतिवडा ः ३२८४

    काँग्रेस ः डिक बहादुर लिम्बु – ३०७७

    मोरङ २

    एमाले ऋिषिकेस पोखरेल ः ४५१०

    काँग्रेस ः डा. मिनेन्द्र रिजाल ४४५०

    मोरङ ३

    एमाले भानुभक्त ढकाल ः ६४२१

    काँग्रेसका सुनिल शर्मा ः ५६६९

    मोरङ ४

    माओवादी अमनलाल मोदी ः ३९९९

    काँग्रेसका महेश आचार्य ः २५९९

    मोरङ ५

    माओवादी शिव कुमार मण्डल १५२०

    काँग्रेस अमृत अर्याल १३६५

    संघिय समाजवादी फोरम १०३५

    मोरङ ६

    एमाले लालबाबु पण्डित ः ५३१२

    काँग्रेसका डा. शेखर कोइराला ः ४४९६

    1 year ago

    राेल्पा अपडेट (प्रतिनिधिसभा सदस्य)

    ( बाम ) बर्षमान पुन – ७७०९

    ( कांग्रेस ) अमर पुन – ३८७६

    1 year ago

    कैलाली- कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभाको ताजा नतिजा-
    नारदमुनि राना (एमाले) ६२४
    लक्ष्मण चौधरी (राजपा) ३६०
    आरजु राणा (कांग्रेस) ३११

    1 year ago

    भक्तपुर १ मा शुरु, २ अनिश्चित 0
    बिशेष
    भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं १ मा भर्खरै मतगणना शुरु भएको छ । क्षेत्र नं २ मा भने गणना प्रक्रिया शुरु हुन सकेको छैन् । निर्वाचनका दिन हिजो वालकोटमा भएको तोडफोडको बिषयलाई लिएर लोतान्त्रीक गठबन्धनले विवाद सृजना गरेको कारण भक्तपुर क्षेत्र नं २ को मतगणना अझै शुरु हुन नसकेको हो ।

    आज विहानैदेखि सहमतिका लागी सर्बदलय बैठक बसेपनि उक्त घटनामा संलग्नमाथि कारवाही नगरेसम्म मतगणना शुरु गर्न नदिने नेपाली काँग्रेसले अल्टीमेटम दिएको छ । अहिलेपनि सहमतिको प्रयास जारी रहेको छ । विहान ७ बजेदेखि शुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरु ढिलो आएका कारण भक्तपुर क्षेत्र नं १ मा मतगणनामा ढिलाई भएको हो ।

    1 year ago

    भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं. १ प्रतिनिधीसभाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
    प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका बाबुराजा जोशीले ३ सय ७८ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ३ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै नेमकिपाका प्रेम सुवालले १ सय ९९ मत प्राप्त गरेका छन् ।

    1 year ago

    २२ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।

    उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

    1 year ago

    काठमाडौं ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, रामविरले लिए अग्रता

    1 year ago

    २२ मंसिर, झापा । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

    मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् ।

    कार्कीले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शर्माले ४ सय २७ मत ल्याएका छन् ।

    1 year ago

    चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ ।

    मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् ।

    प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

    यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

    1 year ago

    ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।

    प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।

    1 year ago

    विजयउत्सव मनाउन जहाजमा लिफ्ट मागेर रुकुम आए प्रभाकर

    1 year ago

    रसुवा- रसुवामा जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ हालसम्म ४५१ मत बदर भएको छ।

    प्रतिनिधिसभाको ८ हजार ३६२ मतगणना हुँदा २३३ मत बदर भएको छ। यस्तै प्रदेशसभा क तर्फ ६ हजार ९४५ मतगणना भइसक्दा २१८ मत बदर भएको छ।

    रसुवाका दुवै सभामा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ।

    1 year ago

    बझाङ- बझाङमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ५ हजार भन्दा बढी मतले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका भैरवबहादुर सिंहले २६ हजार ४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंहले २० हजार ८ सय २४ मत ल्याएका छन्।

    प्रदेश सभा कमा एमालेका उम्मेदवारले १३ हजार ४६ ल्याएका छन् भने कांग्रेसले १० हजार ६ सय २४ मत प्राप्त गरेका छन्। प्रदेश सभा ख मा माओवादी केन्द्रका उम्मेदवारले १० हजार ८ सय ५९ र कांग्रेस र १० हजार ३ सय ६७ मत ल्याएका छन्।

    1 year ago

    कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। जसमा एमालेका नारदमुनी रानाले अग्रता लिएका छन्। कांग्रेसकी अारजु राणा पछि परेकी छन्। पछिल्लो मत अनुसार नारदमुनीले ३ सय ७ मत ल्याएका छन्। अारजु २ सय २४ मत ल्याउँदै पछ्याइरहेकी छिन्।

    1 year ago

    बर्दिया- बर्दियाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता लिएका छन्। पछिल्लो मत गणनाअनुसार गौतमले १५ सय २९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका सञ्जयकुमार गौतमले ९ सय २४ मत ल्याएका छन्।

    1 year ago

    हितमान तामाङ ३३३६
    रामशरण महत २८८३

    1 year ago

    बाबुराम भट्टराई ३६७३
    नारायणकाजी श्रेष्ठ ३४६६

    1 year ago

    शेरबहादुर तामाङ ४१७८
    पशुपति शमशेर राणा ४०९४

    1 year ago

    अग्नी सापकोटा ५०६४
    मोहन बस्नेत ३२२

    1 year ago

    योगेश भट्टराई ८५०३
    केशव दाहाल ५५५०

    1 year ago

    कालिकोट

    प्रतिनिधि सभा

    दुर्ग ब.रावत (माअोवादी)- ४१२९

    भुपेन्द्र जंग शाहि (कांग्रेस)- ३७०६

    प्रदेश सभा (ख)

    महेन्द्रबहादुर शाहि (माअोवादी)- ३५८२

    कालिबहादुर सहकारी (कांग्रेस)- २४४२

    प्रदेश सभा (क)

    कुर्मराज शाही (एमाले)४२४८

    टेकराज शाही (कांग्रेस)-११९८\

    1 year ago

    प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी
    अनलाइनखबर
    0
    प्रतिक्रिया
    1.1K
    SHARES
    Facebook
    Twitter
    Email

    २२ मंसिर, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

    मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

    यसैगरी मुस्ताङको प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनबाट एमाले उम्मेदवार महेन्द्रबहादुर थकालीले अग्रता लिइरहेका छन् भने भने प्रतिनिधिसभा तर्फबाट पनि वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ ।

    1 year ago

    २२ मंसिर, दार्चुला । मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तिनै उम्मेदवारहरुले अग्रता लिएका छन् ।

    विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

    पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिँह धामीले ७ हजार ७ सय १२ मतका साथ पछ्याइरहेका छन् ।

    1 year ago

    सिन्धुपाल्चोक २ मा शेरबहादुरलाई पशुपति शमशेरको टक्कर

    1 year ago

    गोरखा १ प्रतिनिधीसभा

    माओवादी केन्द्र( हरिराज अधिकारी) –४९३४,

    कांग्रेस (चिनकाजी श्रेष्ठ) –४४७२

    1 year ago

    नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता
    प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् ।

    तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार डा. महतले २ हजार ८७१ मत प्राप्त गरेका छन् ।

    यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ३ हजार ७० मतको साथ अग्रस्थानमा छन् । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १ हजार ९७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

    1 year ago

    बैतडीको पछिल्लो मत परिणाम

    प्रतिनिधिसभातर्फ

    बाम – सुर्य: दामोदर भण्डारीः६९७२

    लोकतन्त्रिक – रुख: नर बहादुर चन्दः ५२६९

    अहिले सम्म गणना भएको मत : १३८०५

    प्रदेशसभा (क)

    बाम – हसिया हतौडा: आदित्य भट्ट ६१४७

    लोकतन्त्रिक – रुख: हरी मोहन भण्डारी ४७३८

    अहिलेसम्म गणना भएको मत : १२५०२

    प्रदेशसभा (ख)

    बाम – सुर्य: लिलाधर भट्ट ६४५३

    लोकतन्त्रिक – गाई: गणेश चन्द ४८५७

    अहिलेसम्म गणना भएको मत : १२०४७

    1 year ago

    राेल्पा अपडेट

    प्रदेशसभा सदस्य ( क )

    – बामः कुलप्रसाद केसी : १८९४

    – कांग्रेसः शेर बहादुर महरा : १४९७

    प्रदेशसभा सदस्य ( ख )

    – बामः दिपेन्द्र पुन : ३७११

    – कांग्रेसः खगेन्द्रप्रकाश हमाल : ८६१

    1 year ago

    काठमाडौंमा मतगण्ना प्रारम्भ गर्नेबारे सर्वदलीय बैठक बस्दै । विहानैबाट गणना सुरु गर्ने तयारी ।

    1 year ago

    खोटाङ प्रतिनिधिसभा

    विशाल भट्टराई (एमाले) ६२४१

    सरस्वति बजिमय (कांग्रेस) ४३८१

    प्रदेश क

    राजन राई (एमाले) २९१८

    सुवासकुमार पाेखरेल (कांग्रेस) १६९४

    प्रदेश ख

    रामकुमार राई (एमाले) ३४९१

    विष्णुकुमार राई (कांग्रेस) १९५०

    1 year ago

    प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् । 

    1 year ago

    दुनै डोल्पा: डोल्पामा आज राति साढे ९ बजेबाट मात्रै मतगणना शुरु भएको छ । डोल्पाका सञ्चारकर्मी तथा पत्रकार टेक शाहीले रारा सञ्चारलाई दिएको जानकारी अनुसार डोल्पाको पछिल्लो अपडेट यस्तो छ ।

    प्रतिनिधिसभा
    बामगठबन्धन (एमाले) धन बहदुर बुढाः ८४२
    लोकतान्त्रीक (नेपाली काँग्रेस) अंगद कुमार बुढाः २७७
    नेकपा माले हर्क बहादुर ठकुल्लाः १७
    राष्ट्रिय जनमुक्ती पार्टि अर्जुन बहादुर शाहीः ०
    प्रदेशसभा (क)
    बाम गठबन्धन (एमाले) नन्दिसँह बुढाः ५५१
    लोकतान्त्रीक (नेपाली काँग्रेस) बेगमिसँह ठकुरीः १८७

    1 year ago

    रोल्पा: रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अग्रता बनाउनुभएको छ ।

    प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ६ सय ९६ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले ३ सय ४३ मत ल्याउनुभएको छ ।

    प्रदेशसभा (क)मा माओवादीका कुलप्रसाद केसीले २ सय ९३ र कांग्रेसका शेरबहादुर महराले २ सय ७९ मत ल्यानुभएको छ । यस्तै, प्रदेशसभा (ख)मा माओवादीका दिपेन्द्रकुमार पुनले ५ सय १३ र कांग्रेसका खगेन्द्रप्रकाश हमाले १ सय ३७ मत ल्याउनुभएको छ ।

    प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिनुभयो ।

    1 year ago

    मुगुको प्रतिनिधि सभाको पछिल्लो मत परिणाम
    गोपाल बहादुर बम/नेकपा एमालेः २६९४
    हस्त बहादुर मल्ल/नेपाली काग्रेसः २११९
    राज बहादु भाम/नयाँ शक्ती नेपालः १६

    1 year ago

    दीपक मनाङ्गे प्रदेशसभाको सांसदमा निर्वाचित
    स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) मनाङको प्रदेश ख बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३ सय ९० मततात्नरमा जित हात पारे ।
    मनाङेलाई एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएर मनाङेलाई समर्थन जनाएकी थिइन् ।

    1 year ago

    मोरङ- प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मोरङका विभिन्‍न ६ क्षेत्रमा शान्तिपूर्वक निर्वाचन हुँदैछ। बिहान ७ बजे निर्वाचनको सुरु भएसँगै मतदानस्थलमा सर्वसाधारणको उत्साहपूर्वक सहभागिता छ।

    विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्रमा अवस्थित मतदानस्थलमा विहान ५ बजेदेखि नै मतदानका लागि मतदाताहरु लाइनमा उपस्थित भएका थिए। तीन मतपत्रमा मतदान गर्नुपर्ने भएपनि मतदाताले समस्या नदेखिएको बताएका छन्।

    वडा नम्बर ४ स्थित कञ्चनबाडी स्कुलमा रहेको मतदानस्थलमा मताधिकार प्रयोग गरेकी ९० वर्षीय नर्मदादेवि भण्डारी मतदानका लागि सहज भएको बताउँछिन्। घुँडाको बिरामी भण्डारीले आधा घण्टाको समय पनि लाइनमा बस्नु नपर्दा मतदानका लागि सजिलो भएको बताइन्।

    अर्कोतर्फ वडा नम्बर १२ को महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको मतदानस्थलमा भने नाम र क्रमसंख्या नभेटिँदा मतदानका लागि गाह्रो भएको स्थानीयले बताएका छन्। स्थानीय तह निर्वाचनको भन्दा मतदान सहज भए पनि यसपटक नाम र क्रम संख्या नभेटिँदा अन्यौल भएको राजु धमलाले बताए।

    यस मतदानस्थलबाट बामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले पनि मतदान गरेका थिए। उनका अनुसार मतदानमा जनताको सहभागिता उत्साहपूर्ण छ। स्थानीयको नतिजा यस क्षेत्रमा जस्तो रहे पनि, प्रतिनिधि र प्रदेशसभामा यस क्षेत्रमा आफूहरुको जित सुनिश्चित रहेको उनको दाबी छ।

    त्यसै क्षेत्रका कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले आदर्श विद्यालयमा मताधिकार प्रयोग गरेका थिए। त्यसपछि मतदानस्थल निरीक्षण गर्दै महेन्द्र मोरङ क्याम्पस पुगेका कोइराला र पण्डितबीच हेराहेर मात्र भएको थियो। डा. कोइराला मतदातस्थलमा प्रवेश गर्दा पण्डित मतदातासँग भलाकुसारी गरिरहेका थिए। दुवैबीच हेराहेर भएपनि बोलचाल भने भएन।

    डा‍. कोइरालाले भने, ‘जनताले संविधानका लागि आफ्नो जिम्मेवारी पुरा गरिसकेर यतिबेला अब विकासका लागि लोकतन्त्रवादीको जित आवश्यक रहेको छ,जनता समझदार छन् विकास कांग्रेसले नै गर्नसक्छ । म आफै पनि विहानैबाट मतदानस्थलमा जनताको उत्साहदेखेर हौसिएको छु।’

    1 year ago

    ललितपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्य ११६७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालले ११६७ मतसहित पछ्याईरहनुभएको छ । ललितपुर ३ मा विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका उज्जवलकृष्ण श्रेष्ठले ४०८ मत प्राप्त गर्नुभएको छ ।

    1 year ago

    कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।

    1 year ago

    ८ हजार मत गणनागर्दा नयाँ शक्तिका बाबुराम भट्टराईले ३६७३ मत पाएका छन् नारायणकाजी श्रेष्ठले ३४६६ मत प्राप्त गरेका छन् ।

    1 year ago

    पछिल्लो मत परिणमाअनुसार बामगटबन्धनका शेर बहादुर तामाङले लिढ गर्नुभएको छ । उहाँले ७६३१ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिकका पशुपति शमशेर राणाले ७१४१ प्राप्त गर्नुभएको छ ।

    1 year ago

    गोरखा २ मा नयाँ शक्तिका बाबुराम भट्टराईले पहिलो पटक अग्रता लिएका छन्।

    बिहीबार राति दोस्रो पटक सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ८३० र नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन्।

    जिल्ला समन्वय समितिको सभाहलमा गरिएको मतगणनामा पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतगणना जारी छ।

    यसअघि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा माओवादी केन्द्रका नेता श्रेष्ठले अग्रता लिएका थिए।

    1 year ago

    जाजरकोटमा प्रतिनिधिसभाको पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धन अगाडि रहेको छ। प्राप्त मत परिणामअनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले १६३० मत ल्याउँदा कांग्रेसका राजीपविक्रम शाहले १२१४ मत पाएका छन्। मत गणना जारी छ।

    1 year ago

    ३३ क्षेत्रको प्रारम्भिक नतिजामा वाम गठबन्धन २५, कांग्रेस ५ मा अगाडि

    1 year ago

    एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा बाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका टेकबहादुर गुरुङलाई पराजित गरेका हुन् । तर आधीकारीक नतीा आउन बाकी

    1 year ago

    म्याग्दीको अपडेट
    भुपेन्द्र थापा : एमाले : १४५१
    खम गर्वुजा : काँग्रेस : १२१९
    प्र. क :
    विनोद केसी : माओवादी केन्द्र : ९०८
    भिम प्र गौचन : ५३८
    प्र. ख
    नरदेवि पुन : एमाले : ७५६
    अमलाल पुन काँग्रेस : ६५०

    1 year ago

    ललितपुरमा ६५ प्रतिशत मत खसेको छ । तीन वटा निर्वाचन क्षेत्र भएको ललितपुरमा २ लाख २८ हजार ३ सय ३८ जना मतदाता छन् । ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कुल मतदाता संख्यामा एक लाख ४८ हजार ४ सय १९ मत खसेको बताए ।

    1 year ago

    बागलुङमा मतगणना राती ८ बजेदेखि शुरु भएको छ । निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएर कांग्रेसले गत साता निर्वाचन आयोगमा दिएको उजुरीको निर्णय आउन ढिलाई भएपछि मतगणना पनि ढीलाई भएको हो ।

    1 year ago

    धनकुटामा भोलि दस बजेदेखि मत गणना हुने । मतपेटिका स‌ंकलन जारी ।

    1 year ago

    प्रतिनिधिसभा

    विजयी

    नेकपा एमाले ०
    माओवादी केन्द्र ०
    नेपाली कांग्रेस ०
    अन्य ०
    अगाडि

    १८१८
    ११११
    ५५
    ००
    नेकपा एमाले १८
    माओवादी केन्द्र ११
    नेपाली कांग्रेस ५
    अन्य

    1 year ago

    साेलुखुम्बू

    (क) प्रतिनिधि सभातर्फ :

    १) वाम गठबन्धन : (क.हेमकुमार राई “सुरवीर) – ७४३ मत

    २) लोकतान्त्रिक गठबन्धन : ( बलबहादुर के.सी.) – ४३७ मत

    (ख) प्रदेश सभा – ” क ” तर्फ

    १) वाम गठबन्धन : (क.उत्तमकुमार बस्नेत) – ४२५ मत

    २) लोकतान्त्रिक गठबन्धन : ( प्रकाशसिंह कार्की ) – १७४ मत

    (ग ) प्रदेश सभा – ” ख ” तर्फ

    १) वाम गठबन्धन : (क.बुद्धिकुमार राजभण्डारी ) – २४५ मत

    २) लोकतान्त्रिक गठबन्धनः( आङगेलु शेर्पा ) – २३० मत

    1 year ago

    मुगुको प्रतिनिधी सभा

    २३८६ मत गनि सक्दा

    बाम गठबन्धन एमालेका गोपाल बम १२१२

    नेपाली कांग्रेसका हस्तबहादुर मल्ल ११२३

    राज बहादुर भाम नयाँ शक्क्ति ४

    1 year ago

    मोरङमा कुल ४ लाख ६८ हजार ३ सय ५६ मत खसेको छ, जुन ६२.६३% हो । यहाँ कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् ।

    1 year ago

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (प्रतिनिधसभा)

    अग्नि सापकोटा (बाम) २०१८

    मोहन बस्नेत (लोकतान्त्रिक) १११४

    1 year ago

    गोरखा १ को प्रदेशसभा ख

    बामगठवन्धनबाट माओवादी केन्द्रका लेख बहादुर थापा ८६५

    लोकतान्त्रिक गठवन्धनबाट काग्रेसका ५८७

    1 year ago

    जुम्लाको प्रदेश शभा ख मा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। प्रदेश (ख) मा वाम गठबन्धनका पदमबहादुर रोकायाले ३ सय ५३, कांग्रेसका भीमनिधि हमाल ४८ र नेपाल मजदुर किसान पार्टीका गोर्खा बुढाको १ सय ३५ मत आएको छ।

    1 year ago

    अग्नी सापकोटा १५०३
    मोहन बस्नेत ६४६

    1 year ago

    पशुपति शमशेर राणा ५४२
    शेरबहादुर तामाङ ४२३

    1 year ago

    योगेश भट्टराई १३१४
    केशव दाहाल ६९३

    1 year ago

    गोरखा १ को क

    माओवादी, लेखबहादुर थापाः ८६५

    कांग्रेस, धिरन थापाः ५८७

    1 year ago

    डा. महत र तामाङले ९९÷९९ मत पाएका छन् ।

    1 year ago

    नुवाकोट क्षेत्र नं १ र २ को प्रारम्भीक मतपरिणाम सार्वजनीक, १ मा काँग्रेसका उम्मेद्धवार डा. रामशरण महत र बाम गठबन्धनका उम्मेद्धवार हित बहादुर तामाङको मत बराबरी

    1 year ago

    साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत अपडेट अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता कायम गरेका छन् ।

    अहिलेसम्म ३१३ मत गणना हुँदा श्रेष्ठले १६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।

    1 year ago

    बर्षमान पुन, माअोवादीः ६९६

    अमर पुन, कांग्रेसः ३४३

    1 year ago

    बिहीबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरबाट १३ जना नक्कली मतदाता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज नेउपानेले अरुको नाममा मत खसाल्ने प्रयास गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

    पक्राउ पर्नेमा रौतहटमा ६ , सप्तरीमा ३ तथा बारा, दाङ, पुर्वि नवलपरासी र सर्लाहीमा एक एक जना छन् । बिहीबार नेत्र विप्लब चन्द माओवादीका आठ र सिके राउत समुहतका राउतसहित तीन जना पक्राउ परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

    1 year ago

    नारायणकाजी श्रेष्ठ ८६५
    बाबुराम भट्टराई ७३२

    1 year ago

    निर्वाचन आयोगले एकै व्यक्तिको मतदाता नामावली दुई स्थानमा पठाएको पाइएको छ । मतदान केन्द्रमा कर्मचारीहरु पुगेर परिचय-पत्र वितरण गर्ने क्रममा यस्तो भेटिएको हो ।

    इलाम नगरपालिका-५ की लाक्पा दिक्की तामाङ्गले सधै मतदान गर्ने केन्द्र नजिकैको साविक बरबोटे गाविस केन्द्र हो । तर, यस पटक भने उनलाई मतदान गर्न समस्या परेको छ ।

    साविक केन्द्रमा पनि उनको मतदाता नामावली कायमै छ । यसपाली इलाम नगरपालिका-७ बालमन्दिर केन्द्रमा पनि उनको मतदाता नामावली छ । मतदाता नामावली मात्र होइन, मतदाता परिचय पत्र नै दुवैतिर छ ।

    बरबोटे केन्द्रमा मत हाल्ने गरी रहेको मतदाता नामावलीमा उनको मतदाता नं. १९९७६१०० रहेको छ भने बालमन्दिर केन्द्रमा मतदान गर्ने नामावलीमा १४२६३६४३ छ ।

    1 year ago

    दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
    निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।

    1 year ago

    निर्वाचन विथोल्न खोज्नेमाथि सेनाले गोली चलाउन सक्छः रक्षामन्त्री प्रधान

    1 year ago

    कैलालीमा मतदानका लागि तयारी पूरा, मतदाता उत्साहित

    1 year ago

    मतगणनास्थलमा सिसी क्यामरा जडान

    गुल्मी, २० मंसिर : गुल्मी जिल्लामा पहिलोपटक मतगणनास्थलमा सिसी क्यामरा जडान गरिएको छ । जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रको मतगणना कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना कक्षमा सिसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले बताउनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृतका अनुसार मुख्य निर्वाचन कार्यालय रहेको भवनको पहिलो तलामा १ नं क्षेत्रअन्तर्गत २ प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको मतगणना हुने भएको छ भने त्यस नजिकै रहेको जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ नं क्षेत्रको मतगणनास्थल बनाइने भएको छ ।

    मतगणनास्थल रहेका भवनका दुई वटा द्वारमा सुरक्षा निकायले काँडेतार लगाएर सुरक्षा दिने भएको छ । गुल्मीमा मंसिर २२ गते बिहानदेखि मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

    1 year ago

    छ स्थानमा मतगणना गरिने

    मलेखु, धादिङ, २० मंसिर : मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी गरेको छ ।

    भोलि बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी अन्तिम चरणमा पुगेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताउनुभयो ।

    प्रतिनिधिसभा क्षेत्र नं १ को मतपेपटका जिल्ला भूसंरक्षण कार्यालयमा राखिएकाले सोही स्थानमा मतगणनाको तयारी गरिएको छ । दुई वटा कोठाको तीन स्थानमा मतगणना गर्ने तयारी गरिएको र मतगणनास्थल तारजालीले बारेर तयारी अवस्थामा राखिएको सो क्षेत्रका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिनुभयो ।

    यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को मतगणना जिल्ला समन्वय समितिको हलमा तीन स्थानमा गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    धादिङमा दुई लाख ३३ हजार ५०५ मतदाता रहेकामा एक लाख ५६ हजार ३८५ जनाले मात्र मतदान गरेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेको छ

    1 year ago

    धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री

    धनकुटा, २० मंसिर :अपाङ्गता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन यस जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ ।

    अपाङ्गता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    जिल्लाका कुल ११७ वटा मतदानस्थलअन्तर्गतका १५३ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाको कूल एक लाख पाँच हजार १८८ जना मतदाता रहेको धनकुटामा १७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाको तथ्याङ्क छ ।

    1 year ago

    निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली गठन

    काठमाडौँ, २० मंसिर : राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

    शर्माको नेतृत्वमा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरिएको हो ।

    आयोगका प्रवक्ता मोहना अन्सारीका अनुसार टोलीले काठमाडौँ उपत्यकालगायत आवश्यकताअनुसार अन्य स्थानसमेतको अनुगमन गर्नेछ ।

    आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानवअधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासबारे आजै आयोग र सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखबीच छलफल गरेकोे छ ।

    छलफलमा आयोगका अध्यक्ष शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानवअधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समर्पित रहन सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभयो ।

    उहाँले मतदाता सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताउनुभयो ।

    छलफलका क्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा व्यवस्था मानवअधिकारको प्रत्याभूति हुने ढंगबाट गरिएको बताउनुभयो ।

    1 year ago

    काठमाडौं । मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए ।

    त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित भए ।

    बाँदरले शंकास्पद वस्तु लगेपछि प्रहरी टोली हैरान भयो । उनीहरुले बाँदरलाई पछ्याउन थाले । बाँदरले कहाँ लगेर ‘बम’ छाड्ने हो पत्तो नभएपछि प्रहरीका लागि समेत सम्भावित दुर्घटना हुनबाट रोक्न चुनौतिपूर्ण बन्यो ।

    केहीबेरको दौडपछि बाँदरले शंकास्पद भनिएको वस्तुलाई च्यात्यो ।

    ‘शंकास्पद वस्तु च्यातिनेबित्तिकै अब के हुने हो भनेर सबै भाग्न थाले’, एकजना प्रत्यक्षदर्शीले भने, ‘तर, त्यहाँ केही भएन ।’

    1 year ago

    उम्मेदवारलाई असहयोग गरे कांग्रेसले सदस्यलाई स्वत: निलम्बन गर्ने
    http://paschimkhabar.com/rajneeti/3245

    1 year ago

    जनप्रतिनिधि पनि कारबाहीको खतरामा!
    http://paschimkhabar.com/breaking-news/3215

    1 year ago

    यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्
    http://paschimkhabar.com/rajneeti/3213

    1 year ago

    यस्ताे छ प्रदेश प्रमुखको अधिकारहरू
    http://paschimkhabar.com/rajneeti/3227

    1 year ago

    निर्वाचन विरोधी गतिविधिमा राजविराजबाट तीन भारतीय पक्राउ
    http://paschimkhabar.com/rajneeti/3234

    1 year ago

    निर्वाचन बिथोल्ने संलग्न भएको आरोपमा एक हजार नियन्त्रित
    http://paschimkhabar.com/rajneeti/3229

    1 year ago

    परिचय खुल्ने कागजपत्र देखाए भोट हाल्न पाइने
    http://paschimkhabar.com/rajneeti/3238

    1 year ago

    कांग्रेस र गठबन्धनका कार्यकर्ताबीच अछाममा झडप
    http://paschimkhabar.com/rajneeti/3240